आ.व.२०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरज्यूलाई मायाको चिनो ग्रहण गर्नु हुदैँ कार्यालय प्रमुख श्री दुर्गा बजगाई ज्यू ।
एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्द्धन अभियानमा २०८१ अन्तर्गत बृहत जनस्वास्थ्य शिविर संचालन पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रमुख आथिथ्यता ग्रहण गर्नुहुदै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री मा. किरण थापा मगरज्यू,